सम्पत्ति विवरण बुझाउने सम्बन्धमा जानकारी गराउद छौ । सम्पत्ति विवरणको फारम गाउँपालिकाको वेबसाईटमा "विधुतीय शुसासन सेवा मेन्यू अन्तर्गत नमुना फारमहरु" बाट प्राप्त गर्न सकिने छ।
सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी देखि माप्य दुधकोशी गाउँपालिकाभित्रका विभिन्न क्षेत्रमा २०७५ असार १५ गते देखि लागू हुने गरि यातायत भाडा दर निर्धारण गरिएको जानकारी गराउछौ ।