FAQs Complain Problems

सुचना!! CTEVT बाट मान्यता प्राप्त ७ दिने डकर्मी तालिम ।

मिति २०७५ असार ३ गते आईतबारे र खास्तापमा संचालन हुने CTEVT बाट मान्यता प्राप्त ७ दिने डकर्मी तालिमको लागि सुचना । 

तालिम मिति : २०७५/०३/०३

स्थान: आईतबारे 

सहभागी वडा : १ ,२ र ३ ( प्रत्येक वडा बाट ८ जना)

आवश्यक कागजात: फोटो २ प्रति, नागरिकताको फोटोकपी १ प्रति

तालिम मिति : २०७५/०३/०

स्थान: खास्ताप

सहभागी वडा : ४,५,६ र ७ ( प्रत्येक वडा बाट ८ जना)

आवश्यक कागजात: फोटो २ प्रति, नागरिकताको फोटोकपी १ प्रति

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: